Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १२ (Lesson 12) - भाग १ (Part 1A)

A: तपाईको परिवारमा को को हुनुहुन्छ ?
B: बा, आमा हुनुहुन्छ र एउटी बैनी छिन् ।
A: तपाईको दाजु र दिदी हुनुहुन्‍न ?
B: अहँ, हुनुहुन्‍न ।
A: तपाईको भाई पनि छैन ?
B: छैन ।

पाठ १२ (Lesson 12) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: Who do you have in your family?
B: I have my parents and one little sister.
A: Don't you have a big brother and a big sister?
B: No, I don't.
A: Don't you have a younger brother as well?
B: No, I don't.

पाठ १२ (Lesson 12) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: तपाईको परिवारमा को को हुनुहुन्छ ?
A: Who do you have in your family?
B: बा, आमा हुनुहुन्छ र एउटी बैनी छिन् ।
B: I have my parents and one little sister.
A: तपाईको दाजु र दिदी हुनुहुन्‍न ?
A: Don't you have a big brother and a big sister?
B: अहँ, हुनुहुन्‍न ।
B: No, I don't.
A: तपाईको भाई पनि छैन ?
A: Don't you have a younger brother?
B: छैन ।
B: No, I don't.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning