Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १२ (Lesson 12) - भाग १ (Part 1D)

A: कालो कपाल हुने केटी माईकको बैनी हुन् ?
B: कुन त्यो धेरै नबोल्ने केटी ?
A: हो, त्यो धेरै नबोल्ने केटी ।
B: तपाईको मतलब अस्ती भोजमा मिठो खाना पकाउने केटी ?
A: हो ।
B: हैन, तिनी त डेभिडको बैनी हुन् ।
A: माईकको बैनी कुनचाहीँ हुन् त ?
B: उ त्यो चाहिँ ।
A: कुन चाहिँ, त्यो चस्मा लगाउने केटी ?
B: हो, त्यहि चस्मा लगाउने केटी ।

पाठ १२ (Lesson 12) - भाग १ (Part 1D)

अनुबाद (Translation)

A: Is the girl with black hair Mike's little sister?
B: Which one, the one who doesn't talk much?
A: Yeah, the one who doesn't say much.
B: You mean the one who made tasty food for the picnic?
A: Yes.
B: No, that one is David's little sister.
A: Which one is Mike's younger sister then?
B: That one.
A: Which one, the one wearing glasses?
B: Yes, the one wearing glasses.

पाठ १२ (Lesson 12) - भाग १ (Part 1D)

अनुबाद (Translation)

A: कालो कपाल हुने केटी माईकको बैनी हुन् ?
A: Is the girl with black hair Mike's younger sister?
B: कुन त्यो धेरै नबोल्ने केटी ?
B: Which one, the one who doesn't talk much?
A: हो, त्यो धेरै नबोल्ने केटी ।
A: Yeah, the one who doesn't say much.
B: तपाईको मतलब अस्ती भोजमा मिठो खाना पकाउने केटी ?
B: You mean the one who made tasty food for the picnic?
A: हो ।
A: Yes.
B: हैन, तिनी त डेभिडको बैनी हुन् ।
B: No, that's David's little sister.
A: माईकको बैनी कुनचाहीँ हुन् त ?
A: Which one is Mike's younger sister then?
B: उ त्यो चाहिँ ।
B: That one.
A: कुन चाहिँ, त्यो चस्मा लगाउने केटी ?
A: Which one, the one wearing glasses?
B: हो, त्यहि चस्मा लगाउने केटी ।
B: Yes, the one wearing glasses.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning