Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १२ (Lesson 12) - भाग १ (Part 1G)

A: यसलाई के भन्छन् ?
B: यसलाई झोला भन्छन् ।
A: झोला के को लागि हो ?
B: झोला चीजबीज राख्‍नको लागि हो ।
A: त्यसलाई के भन्छन् ?
B: त्यसलाई साईकल भन्छन् ।
A: साईकल के को लागि हो ?
B: साईकल चढ्नको लागि हो ।
A: तपाई सँग साईकल छ ?
B: म सँग साईकल छैन ।
A: तपाई सँग घरमा साईकल थियो ?
B: म सँग घरमा साईकल थियो ।

पाठ १२ (Lesson 12) - भाग १ (Part 1G)

अनुबाद (Translation)

A: What is this called?
B: This is called a bag.
A: What is it for?
B: It's for keeping things.
A: What do they call that?
B: That is called a bike.
A: What is a bike for?
B: A bike is for riding.
A: Do you have a bike?
B: No, I don't.
A: Did you have a bike at home?
B: Yes, I had one at home.

पाठ १२ (Lesson 12) - भाग १ (Part 1G)

अनुबाद (Translation)

A: यसलाई के भन्छन् ?
A: What is this called?
B: यसलाई झोला भन्छन् ।
B: This is called a bag.
A: झोला के को लागि हो ?
A: What is it for?
B: झोला चीजबीज राख्‍नको लागि हो ।
B: It's for keeping things.
A: त्यसलाई के भन्छन् ?
A: What do they call that?
B: त्यसलाई साईकल भन्छन् ।
B: That is called a bike.
A: साईकल के को लागि हो ?
A: What is a bike for?
B: साईकल चढ्नको लागि हो ।
B: A bike is for riding.
A: तपाई सँग साईकल छ ?
A: Do you have a bike?
B: म सँग साईकल छैन ।
B: No, I don't.
A: तपाई सँग घरमा साईकल थियो ?
A: Did you have a bike at home?
B: म सँग घरमा साईकल थियो ।
B: Yes, I had one at home.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning