Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १३ (Lesson 13) - भाग १ (Part 1A)

A: डेभिड हिजो स्कुलमा हुनुहुन्थ्यो ?
B: अहँ, हुनुहुन्थेन ।
A: आज हुनुहुन्छ त ?
B: हुनुहुन्छ ।
A: अहिले के गर्दैहुनुहुन्छ ?
B: अहिले क्‍लासमा मानव शास्त्र सिकाउदै हुनुहुन्छ ।
A: वहाँको क्‍लासमा कति जना विद्यार्थि छन् ?
B: अन्दाजी दस जना छन् ।
A: उहाँको क्‍लास कति बजे सिधिन्छ ?
B: तीन बजे सिधिन्छ ।
A: क्‍लास सिधिएपछि मकाँ जानुस् भनिदिनुस्, है ?
B: हुन्छ ।

पाठ १३ (Lesson 13) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: Was David at school yesterday?
B: No, he wasn't.
A: Is he in today then?
B: Yes, he is.
A: What is he doing now?
B: He is in class teaching anthropology now.
A: How many students does he have in his class?
B: About ten.
A: What time will his class be over?
B: It finishes at 3 o'clock.
A: Could you please tell him to go to my place after the class?
B: Okay.

Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning