Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १४ (Lesson 14) - भाग १ (Part 1H)

A: हिजो बिहान ८ बजे तपाई के गर्दै हुनुहुन्थियो ?
B: हिजो बिहान ८ बजे म क्‍लासमा नेपाली सिक्दै थिएँ ।
A: को सँग सिक्दै हुनुहुन्थियो ?
B: म बानु सँग सिक्दै थिएँ ।
A: त्यो बेलामा राम के गर्दै थियो ?
B: राम चिट्ठी लेख्दै थियो ।
A: उ कस्लाई चिट्ठी लेख्दै थियो ?
B: उ उस्को बा आमालाई चिट्ठी लेख्दै थियो ।
A: उस्को बा आमा कहाँ हुनुहुन्छ ?
B: उस्को बा आमा स्कटल्याण्डमा हुनुहुन्छ ।

पाठ १४ (Lesson 14) - भाग १ (Part 1H)

अनुबाद (Translation)

A: What were you doing at 8 o'clock yesterday morning?
B: I was in class, learning Nepali.
A: Who were you learning with?
B: I was learning with Banu.
A: What was Ram doing then?
B: Ram was writing a letter.
A: Who was he writing to?
B: He was writing to his parents.
A: Where are his parents?
B: They are in Scotland.

पाठ १४ (Lesson 14) - भाग १ (Part 1H)

अनुबाद (Translation)

A: हिजो बिहान ८ बजे तपाई के गर्दै हुनुहुन्थियो ?
A: What were you doing at 8 o'clock yesterday morning?
B: हिजो बिहान ८ बजे म क्‍लासमा नेपाली सिक्दै थिएँ ।
B: I was in class, learning Nepali.
A: को सँग सिक्दै हुनुहुन्थियो ?
A: Who were you learning with?
B: म बानु सँग सिक्दै थिएँ ।
B: I was learning with Banu.
A: त्यो बेलामा राम के गर्दै थियो ?
A: What was Ram doing then?
B: राम चिट्ठी लेख्दै थियो ।
B: Ram was writing a letter.
A: उ कस्लाई चिट्ठी लेख्दै थियो ?
A: Who was he writing to?
B: उ उस्को बा आमालाई चिट्ठी लेख्दै थियो ।
B: He was writing to his parents.
A: उस्को बा आमा कहाँ हुनुहुन्छ ?
A: Where are his parents?
B: उस्को बा आमा स्कटल्याण्डमा हुनुहुन्छ ।
B: They are in Scotland.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning