Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १५ (Lesson 15) - Exercise 1

श्यामको घर त्रिशुली हो । उस्को परिवार सानो छ, ठूलो छैन । उस्को बा हुनुहुन्‍न । उस्को आमा, एक जना छोरा र उस्को श्रीमती छन् । आजभोली दिउसो उ कृषि अफिसमा तालिम दिन्छ । उस्लाई कृषिको बारेमा सिकाउन सजिलो लाग्छ । बेलुका उ पुस्तकालयमा गएर पढ्छ । उ प्रायगरेर बेलुका ६ बजे देखि ९ बजे सम्म पुस्तकालयमा बसेर पढ्छ । पुस्तकालय जानु भन्दा पहिले उ श्रीमतीलाई तरकारी किन्‍नको लागि पैसा दिन्छ ।

तलका प्रश्‍नका जवाफ दिनुस्:

  • श्यामको घर कहाँ हो ?
  • उस्को परिवार सानो छ कि ठूलो छ ?
  • उस्को बा हुनुहुन्छ ?
  • उस्को परिवारमा को को हुनुहुन्छ ?
  • उ दिउसो के काम गर्छ ?
  • उस्लाई कृषि तालिमदिन सजिलो कि गाह्रो लाग्छ ?
  • उ बेलुका के गर्छ ?
  • कति बजे देखि कति बजे सम्म उ पुस्तकालयमा पढ्छ ?
  • पुस्तकालय जानु भन्दा पहिले उ उस्को श्रीमतीलाई के किन्‍नको लागि पैसा दिन्छ ?

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning