Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १५ (Lesson 15) - भाग १ (Part 1A)

A: यो पढ्ने कोठा हो कि सुत्‍ने ?
B: यो पढ्ने कोठा हो ।
A: यो कोठामा कति वटा मेच छन् ?
B: यो कोठामा चार वटा मेच छन् ।
A: यहाँ कति जना मानिस छन् ?
B: यहाँ सात जना मानिस छन् ।
A: उनीहरु अहिले के गर्दै छन् ?
B: उनीहरु अहिले नेपाली सिक्दै छन् ।

पाठ १५ (Lesson 15) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: Is this a study room or a bedroom?
B: This is a study room.
A: How many chairs are here in this room?
B: There are four chairs in this room.
A: How many people are here?
B: There are seven people here.
A: What are they doing now?
B: They are learning Nepali now.

पाठ १५ (Lesson 15) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: यो पढ्ने कोठा हो कि सुत्‍ने ?
A: Is this a study room or a bedroom?
B: यो पढ्ने कोठा हो ।
B: This is a study room.
A: यो कोठामा कति वटा मेच छन् ?
A: How many chairs are here in this room?
B: यो कोठामा चार वटा मेच छन् ।
B: There are four chairs in this room.
A: यहाँ कति जना मानिस छन् ?
A: How many people are here?
B: यहाँ सात जना मानिस छन् ।
B: There are seven people here.
A: उनीहरु अहिले के गर्दै छन् ?
A: What are they doing now?
B: उनीहरु अहिले नेपाली सिक्दै छन् ।
B: They are learning Nepali now.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning