Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १६ (Lesson 16) - भाग १ (Part 1A)

A: तिमी कुन भाषा बोल्छौ ?
B: म अँग्रेजी बोल्छु ।
A: तिमी अहिले कुन भाषा सिक्दैछौ ?
B: म अहिले नेपाली सिक्दैछु ।
A: तिमी नेपालमा कति बस्छौ ?
B: दुई वर्ष ।
A: तिमी टुरिष्ट् हौ ?
B: म टुरिष्ट होईन । विद्यार्थी हुँ ।
A: ए । हो ?
B: हो ।
A: तिमी के को विद्यार्थी हौ ?
B: म अर्थशास्त्रको विद्यार्थी ।
A: तिमी कति वर्ष भयौ ?
B: म तीस वर्ष भएँ ।

पाठ १६ (Lesson 16) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: Which language do you speak?
B: I speak English.
A: Which language are you learning now?
B: I am learning Nepali.
A: How long will you stay in Nepal?
B: Two years.
A: Are you a tourist?
B: I am not a tourist.
A: What do you do then?
B: I am a student.
A: Oh! Is that so?
B: Yes.
A: What is your field of study?
B: I am a student of economics.
A: How old are you?
B: I am thirty years old.

पाठ १६ (Lesson 16) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: तिमी कुन भाषा बोल्छौ ?
A: Which language do you speak?
B: म अँग्रेजी बोल्छु ।
B: I speak English.
A: तिमी अहिले कुन भाषा सिक्दैछौ ?
A: Which language are you learning now?
B: म अहिले नेपाली सिक्दैछु ।
B: I am learning Nepali.
A: तिमी नेपालमा कति बस्छौ ?
A: How long will you stay in Nepal?
B: दुई वर्ष ।
B: Two years.
A: तिमी टुरिष्ट् हौ ?
A: Are you a tourist?
B: म टुरिष्ट होईन । विद्यार्थी हुँ ।
B: I am not a tourist.
A: ए । हो ?
A: Oh! Is that so?
B: हो ।
B: Yes
A: तिमी के को विद्यार्थी हौ ?
A: What is your field of study?
B: म अर्थशास्त्रको विद्यार्थी ।
B: I am a student of economics.
A: तिमी कति वर्ष भयौ ?
A: How old are you?
B: म तीस वर्ष भएँ ।
B: I am thirty years old.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning