Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १६ (Lesson 16) - भाग १ (Part 1B)

A: यो के हो ?
B: यो नक्शा हो ।
A: यो कुन देशको नक्शा हो ?
B: यो नेपालको नक्शा हो ।
A: ईलाम कतातिर पर्छ ?
B: ईलाम पूर्वतिर पर्छ ।
A: जुम्ला कतातिर पर्छ ?
B: जुम्ला पश्‍चिमतिर पर्छ ।
A: नेपालको उत्तरमा कुन देश पर्छ ?
B: नेपालको उत्तरमा चीन पर्छ ।
A: नेपालको दक्षिणमा कुन देश पर्छ ?
B: नेपालको दक्षिणमा भारत पर्छ ।

पाठ १६ (Lesson 16) - भाग १ (Part 1B)

अनुबाद (Translation)

A: What is this?
B: This is a map.
A: Which country's map is this?
B: This is a map of Nepal.
A: Which direction is Ilam?
B: Ilam is to the east.
A: Which direction is Jumla?
B: It is to the west.
A: Which country is to the north of Nepal?
B: China is north of Nepal.
A: Which country is south of Nepal?
B: India is south of Nepal.

पाठ १६ (Lesson 16) - भाग १ (Part 1B)

अनुबाद (Translation)

A: यो के हो ?
A: What is this?
B: यो नक्शा हो ।
B: This is a map.
A: यो कुन देशको नक्शा हो ?
A: Which country's map is this?
B: यो नेपालको नक्शा हो ।
B: This is a map of Nepal.
A: ईलाम कतातिर पर्छ ?
A: Which direction is Ilam?
B: ईलाम पूर्वतिर पर्छ ।
B: Ilam is to the east.
A: जुम्ला कतातिर पर्छ ?
A: Which direction is Jumla?
B: जुम्ला पश्‍चिमतिर पर्छ ।
B: It is to the west.
A: नेपालको उत्तरमा कुन देश पर्छ ?
A: Which country is to the north of Nepal?
B: नेपालको उत्तरमा चीन पर्छ ।
B: China is north of Nepal.
A: नेपालको दक्षिणमा कुन देश पर्छ ?
A: Which country is south of Nepal?
B: नेपालको दक्षिणमा भारत पर्छ ।
B: India is south of Nepal.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning