Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ २ (Lesson 2) - भाग १ (Part 1B)

A: तिम्रो नाम के हो ?
B: मेरो नाम सहदेव हो ।
A: तिम्रो बाको नाम के हो ?
B: मेरो बाको नाम अशोक हो ।
A: तिम्रो आमाको नाम के हो ?
B: मेरो आमाको नाम लक्ष्मी हो ।
A: तिम्रो बा-आमाको घर कहाँ हो ?
B: मेरो बा-आमाको घर नेपाल हो ।

पाठ २ (Lesson 2) - भाग १ (Part 1B)

अनुबाद (Translation)

A: What is your name (familiar)?
B: My name is Sahadev.
A: What is your father's name?
B: My father's name is Ashok.
A: What is your mother's name?
B: My mother's name is Laxmi.
A: Where do your parents live?
B: My parents live in Nepal.

पाठ २ (Lesson 2) - भाग १ (Part 1B)

अनुबाद (Translation)

A: तिम्रो नाम के हो ?
A: What is your name (familiar)?
B: मेरो नाम सहदेव हो ।
B: My name is Sahadev.
A: तिम्रो बाको नाम के हो ?
A: What is your father's name?
B: मेरो बाको नाम अशोक हो ।
B: My father's name is Ashok.
A: तिम्रो आमाको नाम के हो ?
A: What is your mother's name?
B: मेरो आमाको नाम लक्ष्मी हो ।
B: My mother's name is Laxmi.
A: तिम्रो बा-आमाको घर कहाँ हो ?
A: Where do your parents live?
B: मेरो बा-आमाको घर नेपाल हो ।
B: My parents live in Nepal.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning