Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ २ (Lesson 2) - भाग १ (Part 1C)

A: त्यो के हो ?
B: यो कापी हो ।
A: त्यो कस्को कापी हो ?
B: यो मेरो कापी हो ।
A: कापीमा तपाईको नाम लेख्नुस् त । तपाईले के गर्नुभयो ?
B: मैले नाम लेखेँ ।
A: तपाईले कस्को नाम लेख्नुभयो ?
B: मैले मेरो नाम लेखेँ ।
A: उहाँले आफ्‍नो नाम लेख्नुभयो ?
B: हो, उहाँले आफ्‍नो नाम लेख्नुभयो ।

पाठ २ (Lesson 2) - भाग १ (Part 1C)

अनुबाद (Translation)

A: What is that?
B: This is a notebook.
A: Whose notebook is that?
B: This is my notebook.
A: Please write your name in the notebook. What did you do?
B: I wrote a name.
A: Whose name did you write?
B: I wrote my name.
A: Did s/he write her/his own name?
C: Yes, s/he wrote his/her own name.

पाठ २ (Lesson 2) - भाग १ (Part 1C)

अनुबाद (Translation)

A: त्यो के हो ?
A: What is that?
B: यो कापी हो ।
B: This is a notebook.
A: त्यो कस्को कापी हो ?
A: Whose notebook is that?
B: यो मेरो कापी हो ।
B: This is my notebook.
A: कापीमा तपाईको नाम लेख्नुस् त । तपाईले के गर्नु भयो ?
A: Please write your name in the notebook. What did you do?
B: मैले नाम लेखेँ ।
B: I wrote a name.
A: तपाईले कस्को नाम लेख्नुभयो ?
A: Whose name did you write?
B: मैले मेरो नाम लेखेँ ।
B: I wrote my name.
A: उहाँले आफ्‍नो नाम लेख्नुभयो ?
A: Did s/he write her/his own name?
B: हो, उहाँले आफ्‍नो नाम लेख्नुभयो ।
B: Yes, s/he wrote his/her own name.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning