Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ३ (Lesson 3) - भाग १ (Part 1B)

A: त्यो के हो ?
B: त्यो खरी हो ।
A: खरी लिनुस् त । तपाईले के लिनुभयो ?
B: मैले खरी लिएँ ।
A: तपाई ब‍्ल्याकबोर्ड निर जानुस् । तपाई कहाँ जानुभयो ?
B: म ब‍‍‍्ल्याकबोर्ड निर गएँ ।
A: वहाँ कहाँ जानुभयो ?
C: वहाँ ब‍‍‍्ल्याकबोर्ड निर जानुभयो ।
A: ब‍‍‍्ल्याकबोर्डमा तपाईको नाम लेख्नुस् । तपाईले कस्को नाम लेख्नुभयो ?
B: मैले मेरो नाम लेखेँ ।
A: वहाँले कस्को नाम लेख्नुभयो ।
C: वहाँले वहाँको आफ्‍नो नाम लेख्नुभयो ।

पाठ ३ (Lesson 3) - भाग १ (Part 1B)

अनुबाद (Translation)

A: What is that?
B: That is a piece of chalk.
A: Take the chalk please. What did you take?
B: I took the chalk.
A: Please go towards the blackboard. Where did you go?
B: I went to the blackboard.
A: Where did she/he go?
C: She/he went near the blackboard.
A: Please write your name on the blackboard. Whose name did you write?
B: I wrote my name.
A: Whose name did she/he write?
C: She/he wrote her/his own name.

पाठ ३ (Lesson 3) - भाग १ (Part 1B)

अनुबाद (Translation)

A: त्यो के हो ?
A: What is that?
B: त्यो खरी हो ।
B: That is a piece of chalk.
A: खरी लिनुस् त । तपाईले के लिनुभयो ?
A: Take the chalk please. What did you take?
B: मैले खरी लिएँ ।
B: I took the chalk.
A: तपाई ब्‍ल्याकबोर्ड निर जानुस् । तपाई कहाँ जानुभयो ?
A: Please go towards the blackboard. Where did you go?
B: म ब्‍ल्याकबोर्ड निर गएँ ।
B: I went to the blackboard.
A: वहाँ कहाँ जानुभयो ?
A: Where did she/he go?
C: वहाँ ब्‍ल्याकबोर्ड निर जानुभयो ।
C: She/he went near the blackboard.
A: ब्‍ल्याकबोर्डमा तपाईको नाम लेख्नुहोस्। तपाईले कस्को नाम लेख्नुभयो ?
A: Please write your name on the blackboard. Whose name did you write?
B: मैले मेरो नाम लेखेँ ।
B: I wrote my name.
A: वहाँले कस्को नाम लेख्नुभयो ?
A: Whose name did she/he write?
C: वहाँले वहाँको आफ्नो नाम लेख्नुभयो ।
C: She/he wrote her/his own name.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning