Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ३ (Lesson 3) - भाग १ (Part 1D)

A: यो के हो ?
B: यो कलम हो ।
A: यी के हुन् ?
B: यी कलम (हरु) हुन् ।
A: यहाँ कति वटा कलम छन् ?
B: यहाँ चार वटा कलम छन् ।
A: यहाँ तपाईको कलम छ ?
B: यहाँ मेरो कलम छ ।
A: तपाईको कलम कुनचाहिँ हो ?
B: मेरो कलम यो चाहिँ हो ।
A: वहाँको नि ?
B: वहाँको त्यो चाहिँ हो ।

पाठ ३ (Lesson 3) - भाग १ (Part 1D)

अनुबाद (Translation)

A: What is this?
B: This is a pen.
A: What are these?
B: These are pens.
A: How many pens are there here?
B: There are four pens here.
A: Is your pen here?
B: My pen is here.
A: Which one is your pen?
B: This is my pen.
A: How about his/hers?
B: That one is his/hers.

पाठ ३ (Lesson 3) - भाग १ (Part 1D)

अनुबाद (Translation)

A: यो के हो ?
A: What is this?
B: यो कलम हो ।
B: This is a pen.
A: यी के हुन् ?
A: What are these?
B: यी कलम (हरु) हुन् ।
B: These are pens.
A: यहाँ कति वटा कलम छन् ?
A: How many pens are there here?
B: यहाँ चार वटा कलम छन् ।
B: There are four pens here.
A: यहाँ तपाईको कलम छ ?
A: Is your pen here?
B: यहाँ मेरो कलम छ ।
B: My pen is here.
A: तपाईको कलम कुनचाहिँ हो ?
A: Which one is your pen?
B: मेरो कलम यो चाहिँ हो ।
B: This one is my pen.
A: वहाँको नि ?
A: How about his/hers?
B: वहाँको त्यो चाहिँ हो ।
B: That one is his/hers.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning