Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ३ (Lesson 3) - भाग १ (Part 1E)

A: त्यो के हो ?
B: त्यो किताब हो ।
A: ती के हुन् ?
B: ती किताब हुन् । ।
A: त्यहाँ कति वटा किताब छन् ?
B: त्यहाँ दस वटा किताब छन् ।
A: त्यहाँ तपाईको किताब छ ?
B: त्यहाँ मेरो किताब छ ।
A: तपाईको किताब कुनचाहिँ हो ?
B: मेरो किताब त्यो चाहिँ हो ।

पाठ ३ (Lesson 3) - भाग १ (Part 1E)

अनुबाद (Translation)

A: What is that?
B: That is a book.
A: What are those?
B: Those are books.
A: How many books are there?
B: There are ten books.
A: Is your book there?
B: My book is there.
A: Which one is your book?
B: That one is my book.

पाठ ३ (Lesson 3) - भाग १ (Part 1E)

अनुबाद (Translation)

A: त्यो के हो ?
A: What is that?
B: त्यो किताब हो ।
B: That is a book.
A: ती के हुन् ?
A: What are those?
B: ती किताब हुन् ।
B: Those are books.
A: त्यहाँ कति वटा किताब छन् ?
A: How many books are there?
B: त्यहाँ दस वटा किताब छन् ।
B: There are ten books.
A: त्यहाँ तपाईको किताब छ ?
A: Is your book there?
B: त्यहाँ मेरो किताब छ ।
B: My book is there.
A: तपाईको किताब कुनचाहिँ हो ?
A: Which one is your book?
B: मेरो किताब त्यो चाहिँ हो ।
B: That one is my book.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning