Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ३ (Lesson 3) - भाग १ (Part 1F)

A: यो के हो ?
B: यो कागत हो ।
A: यो कागतको रङ्ग कस्तो छ ?
B: त्यो कागतको रङ्ग सेतो छ ।
A: त्यो के हो ?
B: त्यो रुख हो ।
A: त्यस्को रङ्ग कस्तो छ ?
B: त्यस्को रङ्ग हरियो छ ।
A: बानुजी, त्यो कस्को कमिज हो ?
B: वहाँको कमिज हो ।
A: वहाँको कमिजको रङ्ग कस्तो छ ?
B: वहाँको कमिज रङ्गिचङ्गी छ ।

पाठ ३ (Lesson 3) - भाग १ (Part 1F)

अनुबाद (Translation)

A: What is this?
B: This is a piece of paper.
A: What color is this paper?
B: That paper is white.
A: What is that?
B: That is a tree.
A: What color is it?
B: It's green.
A: Banu-ji, whose shirt is that?
B: That is her/his shirt.
A: What color is his/her shirt?
B: His/her shirt is multicolored.

पाठ ३ (Lesson 3) - भाग १ (Part 1F)

अनुबाद (Translation)

A: यो के हो ?
A: What is this?
B: यो कागत हो ।
B: This is a piece of paper.
A: यो कागतको रङ्ग कस्तो छ ?
A: What color is this paper?
B: त्यो कागतको रङ्ग सेतो छ ।
B: That paper is white.
A: त्यो के हो ?
A: What is that?
B: त्यो रुख हो ।
B: That is a tree.
A: त्यस्को रङ्ग कस्तो छ ?
A: What color is it?
B: त्यस्को रङ्ग हरियो छ ।
B: It's green.
A: बानुजी, त्यो कस्को कमिज हो ?
A: Banu-ji, whose shirt is that?
B: वहाँको कमिज हो ।
B: That is her/his shirt.
A: वहाँको कमिजको रङ्ग कस्तो छ ?
A: What color is his/her shirt?
B: वहाँको कमिज रङ्गिचङ्गी छ ।
B: His/her shirt is multicolored.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning