Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ३ (Lesson 3) - भाग १ (Part 1G)

A: यो के हो ?
B: यो कोठा हो ।
A: यो कोठामा कति वटा मेच छन् ?
B: यो कोठामा तिन वटा मेच छन् ।
A: यो कोठामा कति वटा झ्याल छन् ?
B: यो कोठामा पाँच वटा झ्याल छन् ।
A: यहाँ कति जना मान्छे छन् ?
B: यहाँ सात जना मान्छे छन् ।
A: कोर्न्यालमा कति जना विद्यार्थीहरु छन् ?
B: कोर्न्यालमा अन्दाजी सत्र हजार विद्यार्थीहरु छन् ।

पाठ ३ (Lesson 3) - भाग १ (Part 1G)

अनुबाद (Translation)

A: What is this?
B: This is a room.
A: How many chairs are there in this room?
B: There are three chairs in this room.
A: How many windows are in this room?
B: There are five windows in this room.
A: How many people are here?
B: There are seven people here.
A: How many students are there at Cornell?
B: There are about seventeen thousand students at Cornell.

पाठ ३ (Lesson 3) - भाग १ (Part 1G)

अनुबाद (Translation)

A: यो के हो ?
A: What is this?
B: यो कोठा हो ।
B: This is a room.
A: यो कोठामा कति वटा मेच छन् ?
A: How many chairs are there in this room?
B: यो कोठामा तिन वटा मेच छन् ।
B: There are three chairs in this room.
A: यो कोठामा कति वटा झ्याल छन् ?
A: How many windows are in this room?
B: यो कोठामा पाँच वटा झ्याल छन् ।
B: There are five windows in this room.
A: यहाँ कति जना मान्छे छन् ?
A: How many people are here?
B: यहाँ सात जना मान्छे छन् ।
B: There are seven people here.
A: कोर्न्यालमा कति जना विद्यार्थीहरु छन् ?
A: How many students are there at Cornell?
B: कोर्न्यालमा अन्दाजी सत्र हजार विद्यार्थीहरु छन् ।
B: There are about seventeen thousand students at Cornell.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning