Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ३ (Lesson 3) - भाग २ (Part 2B)

A: टेबुलमा कति वटा कलम छन् ?
B: टेबुलमा सात वटा कलम छन् ।
A: त्यहाँ तपाईको कलम छ ?
B: त्यहाँ मेरो कलम छ ।
A: तपाईको कलम कुनचाहिँ हो ?
B: मेरो कलम कालो चाहिँ हो ।
A: तपाईको कलम लिनुस् र खल्तीमा राख्नुस् । राख्नुभयो ?
B: राखेँ ।

पाठ ३ (Lesson 3) - भाग २ (Part 2B)

अनुबाद (Translation)

A: How many pens are there on the table?
B: There are seven pens.
A: Is your pen over there?
B: Yes, my pen is there.
A: Which one is your pen?
B: My pen is the black one.
A: Please take your pen and please put it in your pocket. Did you do it?
B: I did (put it).

पाठ ३ (Lesson 3) - भाग २ (Part 2B)

अनुबाद (Translation)

A: टेबुलमा कति वटा कलम छन् ?
A: How many pens are there on the table?
B: टेबुलमा सात वटा कलम छन् ।
B: There are seven pens.
A: त्यहाँ तपाईको कलम छ ?
A: Is your pen over there?
B: त्यहाँ मेरो कलम छ ।
B: Yes, my pen is there.
A: तपाईको कलम कुनचाहिँ हो ?
A: Which one is your pen?
B: मेरो कलम कालो चाहिँ हो ।
B: My pen is the black one.
A: तपाईको कलम लिनुस् र खल्तीमा राख्नुस् । राख्नुभयो ?
A: Please take your pen and please put it in your pocket. Did you do it?
B: राखेँ ।
B: I did (put it).
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning