Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ३ (Lesson 3) - भाग २ (Part 2C)

A: एक देखि तीस सम्म गन्‍नुस् । यो कति हो ?
B: त्यो उनन्तीस हो ।
A: यो नि ?
B: त्यो बीस हो ।
A: यो कति हो नि ?
B: त्यो सत्र हो ।
A: ब्‍ल्याकबोर्डमा बीस लेख्नुस् त । तपाईले दस लेख्नुभयो ?
B: होईन, मैले दस लेखिन ।
A: तपाईले कति लेख्नुभयो त ?
B: मैले बीस लेखेँ ।
A: वहाँले पच्चीस लेख्नुभयो ?
B: होईन, वहाँले पच्चीस लेख्नुभएन ।
A: वहाँले कति लेख्नुभयो त ?
B: वहाँले बीस लेख्नुभयो ।

पाठ ३ (Lesson 3) - भाग २ (Part 2C)

अनुबाद (Translation)

A: Please count from one to thirty. How much is this?
B: That is 29.
A: And this?
B: That is 20.
A: And how much is this?
B: That is 17.
A: Would you please write 20 on the blackboard? Did you write 10?
B: No, I did not write 10.
A: How much did you write then?
B: I wrote 20.
A: Did she/he write 25?
B: No, she/he didn't write 25.
A: How much did she/he write then?
B: She/he wrote 20.

पाठ ३ (Lesson 3) - भाग २ (Part 2C)

अनुबाद (Translation)

A: एक देखि तीस सम्म गन्‍नुस् । यो कति हो ?
A: Please count from one to thirty. How much is this?
B: त्यो उनन्तीस हो ।
B: That is 29.
A: यो नि ?
A: And this?
B: त्यो बीस हो ।
B: That is 20.
A: यो कति हो नि ?
A: And how much is this?
B: त्यो सत्र हो ।
B: That is 17.
A: ब्‍ल्याकबोर्डमा बीस लेख्नुस् त । तपाईले दस लेख्नुभयो ?
A: Would you please write 20 on the blackboard? Did you write 10?
B: होईन, मैले दस लेखिन ।
B: No, I did not write 10.
A: तपाईले कति लेख्नुभयो त ?
A: How much did you write then?
B: मैले बीस लेखेँ ।
B: I wrote 20.
A: वहाँले पच्चीस लेख्नुभयो ?
A: Did she/he write 25?
B: होईन, वहाँले पच्चीस लेख्नुभएन ।
B: No, she/he didn't write 25.
A: वहाँले कति लेख्नुभयो त ?
A: How much did she/he write then?
B: वहाँले बीस लेख्नुभयो ।
B: She/he wrote 20.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning