Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ४ (Lesson 4) - Exercise 1

Practice negative tenses of: तिमी, हामी, उ, तिनी (she) and उनीहरु

Comprehension:

रमेशको घर नेपाल हो । वहाँ अस्ति अमेरिका आउनुभयो । हिजो राती वहाँले अमेरिकी खाना खानुभएन, दाल भात खानुभयो । आज बिहान वहाँ ६ बजे उठ्नुभयो र सात बजे वहाँले चिया खानुभयो अनि त्यसपछि क्‍लासमा आउनुभयो र अँग्रेजी भाषा सिक्नुभयो ।

प्रश्नहरु:
१. रमेशको घर कहाँ हो ?
२. वहाँ कहिले अमेरिका आउनुभयो ?
३. हिजो राती वहाँले अमेरिकी खाना खानुभयो ?
४. कुन खाना खानुभयो त ?
५. आज बिहान वहाँ ६ बजे अठ्नुभयो र वहाँले के के गर्नुभयो ?

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning