Nepali: A Beginner's Primer Conversation and Grammar
Untitled Document

पाठ ४ (Lesson 4) - भाग १ (Part 1A)

A: सन्चै छ ?
B: सन्चै छ । तपाईलाई नि ?
A: मलाई पनि सन्चै छ । आज बिहान तपाई कति बजे उठ्नुभयो ?
B: आज बिहान म ६ बजे उठेँ ।
A: अनि तपाईले के गर्नुभयो ?
B: अनि मैले हात मुख धुएँ र दाँत माझेँ ।
A: अनि त्यसपछि तपाईले के गर्नुभयो ?
B: अनि त्यसपछि मैले खाजा खाएँ ।
A: तपाईले कति बजे खाजा खानुभयो ?
B: मैले साढे ६ बजे तिर खाजा खाएँ ।
A: अनि तपाई कति बजे क्‍लासमा आउनुभयो ?
B: अनि म ८ बजे क्‍लासमा आएँ ।

पाठ ४ (Lesson 4) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: Are you fine?
B: Yes, I am fine, and you?
A: I am fine too. What time did you get up this morning?
B: I got up at six o'clock.
A: Then what did you do?
B: Then I washed my hands and face, and brushed my teeth.
A: What did you do after that?
B: Then, I had my breakfast.
A: What time did you eat?
B: I had my breakfast around 6:30.
A: Then, what time did you come to the class?
B: I came to class at 8 o'clock.

पाठ ४ (Lesson 4) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: सन्चै छ ?
A: Are you fine?
B: सन्चै छ । तपाईलाई नि ?
B: Yes, I am fine, and you?
A: मलाई पनि सन्चै छ । आज बिहान तपाई कति बजे उठ्नुभयो ?
A: I am fine too. What time did you get up this morning?
B: आज बिहान म ६ बजे उठेँ ।
B: This morning I got up at 6 o'clock.
A: अनि तपाईले के गर्नुभयो ?
A: And what did you do then?
B: अनि मैले हात मुख धुएँ र दाँत माझेँ ।
B: Then I washed my hands and face, and brushed my teeth.
A: अनि त्यसपछि तपाईले के गर्नुभयो ?
A: What did you do after that?
B: अनि त्यसपछि मैले खाजा खाएँ ।
B: Then, I had my breakfast.
A: तपाईले कति बजे खाजा खानुभयो ?
A: What time did you eat?
B: मैले साढे ६ बजे तिर खाजा खाएँ ।
B: I had my breakfast around 6:30.
A: अनि तपाई कति बजे क्‍लासमा आउनुभयो ?
A: Then, what time did you come to the class?
B: अनि म ८ बजे क्‍लासमा आएँ ।
B: I came to class at 8 o'clock.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning