Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ५ (Lesson 5) - Exercise 1

Comprehension:

मलाई दाल-भात मनपर्छ । त्यसकारण, म सधैं दाल-भात खान्छु । तर मेरो साथी दाल-भात खादैन, किनभने उसलाई दाल-भात मनपर्दैन । नेपालीहरुलाई दाल-भात मनपर्छ; त्यसकारण उनीहरु सधैं दाल-भात खान्छन् । अमेरिकनहरुलाई दाल-भात मनपर्दैन; त्यसैले उनीहरु अमेरिकन खाना खान्छन् ।

Questions:
Answer the following questions:
(१) तपाईलाई दाल-भात मनपर्छ कि मनपर्दैन?
(२) त्यसोभए, तपाई सधैं दाल-भात खानुहुन्छ ?
(३) तपाईको साथी पनि दाल-भात खान्छ ?
(४) उ किन दाल-भात खादैन ?
(५) नेपालीहरुलाई दाल-भात मनपर्छ कि मनपर्दैन?
(६) त्यसोभए, उनीहरु सधैं दाल-भात खान्छन् त ?
(७) तपाईको बिचारमा, अमेरिकनहरुलाई दाल-भात मनपर्छ कि मनपर्दैन?
(८) अमेरिकनहरुलाई कस्तो खाना मनपर्छ त ?
(९) तपाईको बा-आमालाई पिरो खाना मनपर्छ ?
(१०) तपाईलाई ह्‌यामबर्गर मनपर्छ कि मनपर्दैन ?

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning