Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ५ (Lesson 5) - भाग १ (Part 1A)

A: तपाईको घर नेपाल हो ?
B: हो ।
A: तपाई कहिले अमेरिका आउनुभयो ?
B: म एक बर्ष अघि आएँ ।
A: तपाई कसरी आउनुभयो ?
B: म हवाईजहाजमा आएँ ।
A: तपाई को सँग आउनुभयो ?
B: म साथी सँग आएँ ।
A: तपाई अमेरिकामा कति बर्ष बस्नुहुन्छ ?
B: म दुई वर्ष बस्छु होला ।
A: अनि तपाई कहाँ जानुहुन्छ ?
B: अहिले थाहा छैन, शायद नेपाल फर्कन्छु होला ।

पाठ ५ (Lesson 5) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: Are you from Nepal?
B: Yes.
A: When did you come to America?
B: I came a year ago.
A: How did you come?
B: I came by airplane.
A: With whom did you come?
B: I came with a friend.
A: How many years will you stay in America?
B: I may stay for two years.
A: Where will you go then?
B: I don't know right now, perhaps I will go back to Nepal.

पाठ ५ (Lesson 5) - भाग १ (Part 1A)

अनुबाद (Translation)

A: तपाईको घर नेपाल हो ?
A: Are you from Nepal?
B: हो ।
B: Yes.
A: तपाई कहिले अमेरिका आउनुभयो ?
A: When did you come to America?
B: म एक बर्ष अघि आएँ ।
B: I came a year ago.
A: तपाई कसरी आउनुभयो ?
A: How did you come?
B: म हवाईजहाजमा आएँ ।
B: I came by airplane.
A: तपाई को सँग आउनुभयो ?
A: With whom did you come?
B: म साथी सँग आएँ ।
B: I came with a friend.
A: तपाई अमेरिकामा कति बर्ष बस्नुहुन्छ ?
A: How many years will you stay in America?
B: म दुई वर्ष बस्छु होला ।
B: I may stay for two years.
A: अनि तपाई कहाँ जानुहुन्छ ?
A: Where will you go then?
B: अहिले थाहा छैन, शायद नेपाल फर्कन्छु होला ।
B: I don't know right now, perhaps I will go back to Nepal.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning