Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ५ (Lesson 5) - भाग १ (Part 1D)

A: तपाईको बा हुनुहुन्छ ?
B: मेरो बा हुनुहुन्छ ।
A: हिजोआज वहाँ कहाँ हुनुहुन्छ ?
B: आजभोली वहाँ वाशिङ्गटनमा हुनुहुन्छ ।
A: वहाँ के काम गर्नुहुन्छ ?
B: वहाँ कम्प्युटर अफिसमा काम गर्नुहुन्छ ।
A: तपाईको आमा हुनुहुन्छ नि ?
B: मेरो आमा हुनुहुन्छ ।
A: वहाँ के काम गर्नुहुन्छ ?
B: वहाँ घरको काम गर्नुहुन्छ ।
A: तपाईको बा-आमा कति बर्ष हुनुभयो ?
B: बा ५० ( पचास ) बर्ष र आमा ४७ ( सतचालीस ) बर्ष हुनुभयो ।
A: तपाई नि ?
B: म २० बर्ष भएँ ।

पाठ ५ (Lesson 5) - भाग १ (Part 1D)

अनुबाद (Translation)

A: Do you have a father?
B: Yes, I do have a father.
A: Where is he these days?
B: Nowadays he is in Washington.
A: What does he do?
B: He works in a computer office.
A: Do you have a mother also?
B: Yes, I do have a mother.
A: What does she do?
B: She does housework.
A: How old are your parents now?
B: My father is 50 years old and my mother is 47.
A: And you?
B: I am 20 years old.

पाठ ५ (Lesson 5) - भाग १ (Part 1D)

अनुबाद (Translation)

A: तपाईको बा हुनुहुन्छ ?
A: Do you have a father?
B: मेरो बा हुनुहुन्छ ।
B: Yes, I do have a father.
A: हिजोआज वहाँ कहाँ हुनुहुन्छ ?
A: Where is he these days?
B: आजभोली वहाँ वाशिङ्गटनमा हुनुहुन्छ ।
B: Nowadays, he is in Washington.
A: वहाँ के काम गर्नुहुन्छ ?
A: What does he do?
B: वहाँ कम्प्युटर अफिसमा काम गर्नुहुन्छ ।
B: He works in a computer office.
A: तपाईको आमा हुनुहुन्छ नि ?
A: Do you have a mother also?
B: मेरो आमा हुनुहुन्छ ।
B: Yes, I do have a mother.
A: वहाँ के काम गर्नुहुन्छ ?
A: What does she do?
B: वहाँ घरको काम गर्नुहुन्छ ।
A: She does housework.
A: तपाईको बा-आमा कति बर्ष हुनुभयो ?
A: How old are your parents now?
B: बा ५० ( पचास ) बर्ष र आमा ४७ ( सतचालीस ) बर्ष हुनुभयो ।
A: My father is 50 years old and my mother is 47.
A: तपाई नि ?
A: And you?
B: म २० बर्ष भएँ ।
A: I am 20 years old.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning