Nepali: A Beginner's Primer Conversation and Grammar

Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ७ (Lesson 7) - Comprehension


हामी दुई हप्‍ता अघि नेपाल आयौँ । हामीलाई नेपाल रमाईलो लाग्यो । आजभोली हामी यहाँ नेपाली सिक्दैछौँ । बिहान हामी ठीक ६ बजे उठ्छौँ र खाने कुरा खान्छौँ ।त्यसपछि हामी नेपाली सिक्न क्‍लासमा जान्छौँ । हामी एक दिनमा करीब सात घण्टा नेपाली सिक्छौँ । अनि हामीलाई थकाई लाग्छ । त्यसोभएर, अनि त्सपछि हामी हाम्रो कोठामा जान्छौँ, एकछिन सङ्गीत सुन्छौँ र आराम गर्छौँ ।

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning