Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ७ (Lesson 7) - Exercise 1

Comprehension:

आज हाम्रो डेरामा भोज छ । भोजमा धेरै जना मान्छे आउँछन् । त्यसकारण हामिलाई धेरै मासु, फलफुल, पिठो र चीज चाहिन्छ । यी चीजबीज बजारमा पाईन्छ तर दही डेरी फार्ममा पाईन्छ । यी सबै खाना किन्‍न अन्दाजी सय रुपियाँ लाग्छ ।

Questions:
Answer the following questions:
(१) आज कस्को डेरामा भोज छ ?
(२) भोजमा कति जना मान्छे आउँछन् ?
(३) त्यसकारण हामीले के के किन्‍नु पर्छ ?
(४) अन्दाजी कति पैसा लाग्छ होला ?

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning