Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ८ (Lesson 8) - भाग १ (Part 1E)

A: तपाईको बा-आमा हुनुहुन्छ ?
B: हुनुहुन्छ ।
A: कहाँ हुनुहुन्छ ?
B: अमेरिकामा हुनुहुन्छ ।
A: तपाईको बा के काम गर्नुहुन्छ ?
B: मेरो बा स्कुलमा पढाउनुहुन्छ ।
A: आमा नि ?
B: आमा घरको काम गर्नुहुन्छ ?
A: तपाईको बा-आमा कति वर्ष हुनुभयो ?
B: बा पचास वर्ष र आमा पैंतालीस वर्ष हुनुभयो ।

पाठ ८ (Lesson 8) - भाग १ (Part 1E)

अनुबाद (Translation)

A: Are your parents alive?
B: Yes.
A: Where do they live?
B: They live in America.
A: What work does your father do?
B: My father teaches in a school.
A: And your mother?
B: My mother works at home.
A: How old are your parents?
B: My father is 50 and my mother is 45 years old.

पाठ ८ (Lesson 8) - भाग १ (Part 1E)

अनुबाद (Translation)

A: तपाईको बा-आमा हुनुहुन्छ ?
A: Are your parents alive?
B: हुनुहुन्छ ।
B: Yes.
A: कहाँ हुनुहुन्छ ?
A: Where do they live?
B: अमेरिकामा हुनुहुन्छ ।
B: They live in America.
A: तपाईको बा के काम गर्नुहुन्छ ?
B: What work does your father do?
B: मेरो बा स्कुलमा पढाउनुहुन्छ ।
A: My father teaches in a school.
A: आमा नि ?
A: And your mother?
B: आमा घरको काम गर्नुहुन्छ ।
B: My mother works at home.
B: तपाईको बा-आमा कति वर्ष हुनुभयो ?
B: How old are your parents?
B: बा पचास वर्ष र आमा पैंतालीस वर्ष हुनुभयो ।
B: My father is 50 and my mother is 45 years old.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning