Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ८ (Lesson 8) - भाग १ (Part 1K)

A: संसारको सब्भन्दा अग्‍लो पहाड कुन हो ?
B: संसारको सब्भन्दा अग्‍लो पहाड सगरमाथा हो ।
A: संसारको सब्भन्दा लामो नदी कुन हो ?
B: संसारको सब्भन्दा लामो नदी नाईल हो ।
A: संसारमा सब्भन्दा धेरै मानिस कुन देशमा छन् ?
B: संसारमा सब्भन्दा धेरै मानिस चिनमा छन् ।

पाठ ८ (Lesson 8) - भाग १ (Part 1K)

अनुबाद (Translation)

A: Which is the tallest mountain in the world?
B: The tallest mountain in the world is Everest.
A: Which is the longest river in the world?
B: The longest river in the world is the Nile.
A: Which is the most populous country in the world?
B: China is the most populous country in the world.

पाठ ८ (Lesson 8) - भाग १ (Part 1K)

अनुबाद (Translation)

A: संसारको सब्भन्दा अग्‍लो पहाड कुन हो ?
A: Which is the tallest mountain in the world?
B: संसारको सब्भन्दा अग्‍लो पहाड सगरमाथा हो ।
B: The tallest mountain in the world is Everest.
A: संसारको सब्भन्दा लामो नदी कुन हो ?
A: Which is the longest river in the world?
B: संसारको सब्भन्दा लामो नदी नाईल हो ।
B: The longest river in the world is the Nile.
A: संसारमा सब्भन्दा धेरै मानिस कुन देशमा छन् ?
B: Which is the most populous country in the world?
B: संसारमा सब्भन्दा धेरै मानिस चिनमा छन् ।
A: China is the most populous country in the world.
Nepali | Nepali/English | English

Show Video

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning